Friday, January 24, 2025

छोटी भन्सार सञ्चालन नहुँदा रौतहटमा तस्करी बढ्दो

पछिल्लाे समाचार


रौतहट २२ मंसिर /छोटी भन्सार कार्यलय अलपत्रहुदा राजश्व संकलन प्रभाबित हुँदै आएको छ ।
समानहरु भन्सार तिरेर ल्याउन कार्यालय सन्चालनमा नआउँदा तस्करी बढेको गुनासो छ ।
रौतहटको छोटी भन्सार कार्यालयहरु रामपुरखाप, औरैया, गौर भन्सार मा गाभिएको थियो । ती स्थानमा भन्सार कार्यालय संचालनमा छैनन ।
मठिया छोटी भन्सार बाट लत्ताकपडा ,इलेक्ट्रोनिक्सका समान लगायतका वस्तुहरूको तस्करी हुनेगरेको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक र वीर बहादुर बुढा मगरले खुल्ला सीमा भएकोले विभिन्न नाकाबाट तस्करी हुने सम्भावनारहेकाले सिमामा निगरानी बढाएको बताउदै भन्सारले पनि योजनाहरु बनाउनुपर्ने सुझाव दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु