गौर २९ मंसिर /गौर नगरपालिकाको आर्थिक सहयोगमा गौर -२ महादेवपटीमा निर्माण हुने सामुदायिक भवन तथा विवाह मण्डपको शिलान्यास भएको छ ।
गौर नगरपालिका नगरप्रमुख शम्भु साह ले बिहिवार शिलान्यास गरेका छन ।
यस्तै गौर ४ चित्रगुप्त नगर देखि गढवा जाने बाटोसम्म निर्माण हुन लागेको सडक र नालाको शिलान्यास समेत भएको छ ।
सडक र नाला निर्माणको ठेक्का गौरव एण्ड सौरभ निर्माण सेवाले पाएको छ |