Thursday, January 23, 2025

गौरको नालामा स्ल्याव राखियो

पछिल्लाे समाचार

रौतहट ६ पुस /गौर नपाको मुख्य सडकको नालामा स्ल्याव नराख्दा जोखिम बढेको गुनासो पछि नाला छोप्न स्ल्याव राख्न थालिएको छ ।
शहरी विकास डिभिजन कार्यालय का डिइको निर्देशनमा गौरमा निर्माण भएको नालामा स्ल्याव राख्न थालिएको गौरका मेयर शम्भु साहले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु