Wednesday, January 22, 2025

हुकिङ गरेर विद्युत चोरी

पछिल्लाे समाचार

रौतहट २७ मंसिर / जिल्लाका बिभिन्न स्थानमा बिजुली चोरेर बाल्नेको संख्या बढ्दै जान थालेको छ।
जिल्लाको बृन्दावन नगरपालिकाको वडानं ३ का सड़क किनाराका अधिकांस घरधनीले बजुली चोरेर बाल्ने गरेकाछन् ।
चन्द्रपुर १० को बालचनपुर, श्रीनगर, चेतनगर, खौराहा लगाएतका टोलको अवस्थापनि उस्तै छ ।
जिल्लाका अधिकांस ग्रामिण भेगमा बिजुली हुकिङ गरेर बाल्ने गरेका छन ।
नेपाल विद्युत प्राधिकरणका कर्मचारीको कमजोरीका कारण रौतहट जिल्लाका अधिकास टोलमा बिजुली चोरी हुनेगरेको गुनासो छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु