रौतहट १९ मंसिर /मौलापुर नपाको स्वास्थ शाखाको आयोजनामा १९ औ महिला सामुदायिक स्वास्थ्य स्वयंसेबिका दिवस मनाएको छ ।
मौलापुरमा भएको कार्यक्रममा स्वयमसेविका,स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको मौलापुर नपाका स्वास्थ्य शाखाका प्रमुख बिजय मलि डोमले जानकारी दिएका छन ।
कनर्यक्रममा स्वयमस्बिकाहरुको भुमिकाको बिषयमा चर्चा गरीएको थियो ।