Wednesday, January 22, 2025

सडक मै हाट बजार लाग्दा जोखिम

पछिल्लाे समाचार

रौतहट, २७ मंसिर । रौतहट सदरमुकाम गौर तथा अन्य पालिकामा सडकमै हाटबजार लाग्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
गौर,शिवनगर, कटहरीया, ,झुनखुनुवा लगायत जिल्लाको दर्जनौं स्थानमा सडकमा लाग्ने हाट बजारको कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो ।
सम्बन्धित निकायले सडक किनारमा लाग्ने हाट बजारलाइ ब्यवस्थित बनाइ सम्भावित दुर्घटनालाइ रोक्न सरोकारवालाहरुले माग गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु