रौतहट १ पुस ।आर.डि.सी नेपालको आयोजना तथा वर्ल्ड भिजन ईन्टरनेशनलको सहयोगमा रुपान्तरण जिवन उपयोगी शिप तालिम सम्पन्न भएको छ ।
किशोर-किशोरीहरूको सशक्तीकरण आजको आवश्यकता भएकोले जीवन उपयोगी सिप जरुरी रहेको गरुडाका मेयर कन्थमणी जयसवालले बताएका छन ।
किशोर-किशोरीहरू भविष्यका कर्णधार मात्र नभई वर्तमानका साझेदार समेत भएकाले उनिहरूको विकासको लागि सबै पक्ष लाग्नु सहघागीहरुले धारणा राखेका छन ।