Thursday, January 23, 2025

यूएसजी मशिन तथा आवश्यक केमिकल सहयोग

पछिल्लाे समाचार

रौतहट १ पुस । रौतहट १ का सांसद तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल ले गौर नगरपालिकाको लागि एक थान यूएसजी मशिन तथा आवश्यक केमिकलहरु हस्तान्तरण गरेका छन ।
शुक्रवार गौरका मेयर शम्भु साह लगायत अन्य पालिकाका प्रमुखहरुलाई पनि अल्ट्रासाउंड मेशिन एक कार्यक्रममा हस्तांतरण गरिएको छ |
उपलव्ध मेशिनले जिल्लाको स्वास्थ्य सेवा प्रभावकारी बनाउन सहजहुने बिश्वास लिइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु