Thursday, January 23, 2025

बृन्दावनमा न्यायिक समितिको सचिवालय संचालन गर्न माग

पछिल्लाे समाचार

रौतहट २२ मंसिर / वृन्दावन नगरपालिकाकि उपप्रमुख संगिता कुमारी रामले न्यायिक समितिको सचिवालय संचालनको लागि आवश्यक व्यवस्था मिलाइदिनु नगरपालिका सग आग्रह गरेकी छिन ।
प्रमुख प्रशासकिय अधिकृत खेम बहादुर भुजेल संग पटक-पटकको आग्रह पछि लिखितरुपमा नै माग गरेपनि सचिवालय प्रति वेवास्ता गरेको उपप्रमुख रामक‍ो गुनासो छ ।
सचिवालय नहुदा न्यायिक समिति बाट हुने कार्य सम्पादन प्रभावकारी हुन नसकेको उपमेयर रामको भनाइरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु