रौतहट १ पुस /बाल विवाह बिरुद्धको प्रतिबद्धता सभा रौतहटको गुजरा नपामा सम्पन्न भएको छ ।
शुक्रवार गुजरा नगरपालिकाका नगर उप प्रमुख रत्न लामा को अध्यक्षता,र नगर प्रमुख सन्तलाल चौधरी को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी लगाएतका ब्यक्तिहरूको उपस्थितिमा बाल विवाह बिरुद्धको प्रतिबद्धता सभा सम्पन्न भएको छ ।
रौतहट जिल्लाका सिमान्तकृत समुदायमा बाल संरक्षण र कल्याण सुनिस्चितता परियोजना अन्तर्गत कार्यक्रम सम्पन्न भएको हो ।