Friday, January 24, 2025

गौर बैरगनिया मा चल्न थाल्यो अटोरिक्सा

पछिल्लाे समाचार

रौतहट, १८ मंसिर । नेपालको गौर बाट भारतको बैरगनिया सम्म चल्ने तीनपाँग्रे अटोरिक्साहरु आईतवार देखि संचालनमा आएको छ ।
अटोरिक्सा सचालनमा आएपछि गौर आसपासका सर्वसधारण हर्षित भएका छन् ।
दुबै देशका तीन पाँग्रे अटो रिक्साहरुलाई व्यवस्थित गर्न भएको सम्झौता पछि आइतवार देखि संचालनमा आएका हो ।
भारतीय नम्वरका अटो रिक्साहरु यो सहमती पछि निर्वाध रुपमा गौर सम्म आउने छन ।
जिल्ला प्रहरी कार्यालय गौरको पूर्व तर्फ रहेको ब्यारेक फिल्डमा पार्किङ गर्ने तथा नेपाली अटोरिक्साहरु बैरगनिया रेल्वे स्टेशनमा पार्किङ गर्ने सहमती भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु