Thursday, January 23, 2025

गौर अस्पतालले ५० लाख बरावरको सामाग्री पायो

पछिल्लाे समाचार


रौतहट १२ पुस । मधेश प्रदेशबाट ५० लाख बरावरको ओषधी तथा अन्य स्वास्थ्य सामाग्रीहरु गौर अस्पतालले पाएको छ ।
मधेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरवाट रगत, पिसाव, थायराइड लगायत प्याथोलिकल चेकजांचको लागि लगभग ५० लाख मूल्य बराबरको सामाग्री गौर नपाका मेयर शम्भु साह ले बुझेका छन ।
स्वास्थ्य सामाग्री ले नगरवासीहरुलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने मेयर साहले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु