Thursday, January 23, 2025

गैडाटारमा लालपुर्जा दिन जग्गा नापजांच

पछिल्लाे समाचार


रौतहट १५ पुस ।राष्ट्रिय भुमि आयोग रौतहटले चन्द्रपुर-३ गैडाटारबाट ब्यवस्थित बसोवास र लालपुर्जा प्राप्तिको लागि नापजांच हुरु गरेको छ ।
भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेलाई पुर्जा उपलब्ध गराउन जग्गा नाप जाँच सरकारले योजना ल्याएको छ ।
केही दिन देखि चन्द्रपुर ३ गैडाटारमा जग्गाको नापजाच शुरु भएको छ ।
गैडाटार स्थित जग्गा नापजाच भैरहेको स्थानमा संघिय सासद देव प्रसाद तिमल्सेना, प्रदेश सांसद युवराज भट्टराई ,स्थानिय तहका जनप्रतिनिधीहरुले कामको निरिक्षण गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु