रौतहट १५ मंसिर / ३५ औं विश्व एड्स दिवसको अवसरमा “एड्स अन्त्यका लागी समानताको सुनिश्चित्ता” भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको छ ।
सप्तसंगी नेपाल, माया नेपाल, प्रदेशीक अस्पताल गौर र जिल्ला प्रहरी कार्यालय रौतहट संयुक्त सहयोगमा १५ गते बिहान कार्यक्रमको आयोजना गरिएको छ ।
गौर नगरपालिका वडा नं.३ स्थित रहेको हस्पिटल चोकमा १० जना प्रहरी कर्मचारीहरु समेत गरी ४० जना को सहभागितामा ” एड्स दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको छ ।