Thursday, January 23, 2025

जयनगरमा निशुल्क स्वास्थ्य परिक्षण

पछिल्लाे समाचार


रौतहट १० पुस /गरुडा नगरपालिका वडा नं १ जयनगर स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य रुगण्ता कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा सुत्केरी महिलाहरुमा हुने आँग खस्ने समस्याको निशुल्क स्वास्थ्य परीक्षण  समेत गरिएको थियो ।
कम उमेरमा विवाह, गरिबी, अशिक्षा, प्रजनन स्वास्थ्य बारे  पूर्ण जानकार नहुँदा  समस्या आउने स्वास्थ्यकर्मीहरुले बताएका छन ।
यस बिषयमा  थप सचेतनाको कार्यक्रम गर्ने  गरुडा नगरपालिकाका मेयर कन्थमणी जयसवालले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु