Thursday, January 23, 2025

गौरमा रहेको झोलुंगे पुल निर्माण प्रक्रिया अगाडि बढ्यो

पछिल्लाे समाचार


रौतहट ७ पुस । गौर ५ मा रहेको अधुरो झोलुंगे पुल निर्माण प्रक्रिया बढेको गौर नपाका मेयर शम्भु साहले बताएका छन ।
गौर नगरपालिकामा अधुरो पुलको आवस्यक समानहरु  ल्याइएको गौर नगरपालिकाले जनाएको छ ।
  निर्माण स्थलमा पुल को समान ल्याइएकाले चाडै नै पुल निर्माणको काम शुरु हुने मेयर साहको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु