रौतहट २१ कार्तिक /
रौतहट २१ कार्तिक । रौतहट क्षेत्रनं ३ को (क) प्रदेशसभा सदस्यका उम्मेदवार बदरुदीन अरमानभाईको पक्षमा जनलहर बढदै जान थालेको छ ।
मंसिर ४ नजिकदै जाँदा स्वतन्त्र उम्मेदवार अरमान भाईको पक्षमा मतदाताहरु सकृय भएर जिताउन लागि परेका छन ।
सार्वजनिक गरेको प्रतिवद्धापत्रले क्षेत्रका किसानमा खुशि छाएको अरमान भाईको भनाइ रहेको छ ।
उम्मेदवार अरमान भाईले मंसिर ४ नजिकदै जाँदा आफ्नो पक्षमा मतदाताको सक्रियता बढदै गएको बताएकाछन् ।