Wednesday, January 22, 2025

रौतहटमा गंहु छर्ने समयमा मल छैन

पछिल्लाे समाचार



रौतहट १३ मंसिर /किसानलाई अहिले गहुको बिउको अभाव हुन थालेको छ ।
किसानले श्रीराम ३०२ सुपर ३०२, किसानहरू यतिखेर गहुँ छर्न ए वन ३०३ ब्रान्डका भारतीय गहुँका लागि आवश्यक उन्नत जातको बीउ,  ल्याइरहेका छन् ।
  रासायनिक मल, खेतको सरसफाइ तथा मूल्य प्रतिकिलो ५५ देखि ८० भारु जोताइमा लागेकाे किसान बताउछन ।
गहुँ छर्ने बलामा पनि मल पाउने आशा कम भएको  चन्द्रपुर नगरपालिका ७ का किसान हरी साहको भनाइ रहेको छ ।
भारतीय बजारबाट मल ल्याउँदा डिएपी प्रतिबोरा तीन हजार , युरिया प्रतिबोरा एक हजार ५०, पोटास तीन हजार ३ सय ५० रुपैयाँ पर्छ ।
  चन्द्रपुर ८ मा रहेको साना किसान कृषि सहकारी संस्थाका संचालक प्रमोद चौधरीका अनुसार सहकारीमा किसान मल खोज्न आउने गरेको भएपनि सहकारीमा मल भने छैन । कृषि सहकारीबाट मल लिंदा डिएपी प्रतिबोरा दुई हजार ५००, युरिया एक हजारमा पाउने गरेका छन् ।
सहकारीमा मल नहुदा किसानहरु यतीबेला चोरी तस्करी गरेर ल्याएको मल किन्न बाध्य भएकाछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु