रौतहट ४ मंसिर / प्रतिनिधि सभा/प्रदेश सभा निर्वाचन २०७९ मा आफ्नो सहभागिता सुनिश्चित गर्न पुर्वमन्त्री प्रभु साहले आग्रह गरेका छन ।
रौतहट क्षेत्र नम्बर ३ अन्तर्गत रहेको मौलापुर स्थित मतदान केन्द्रमा पुर्वमन्त्री साहले मतदान गरेका छन ।
अमुल्य मतको सदुपयोग गरी क्षेत्रसहित देशलाई सही मार्गदर्शन गर्नका लागि मतदानमा सामेल हुन नेता साहले अपिल गरेका छन ।