Friday, January 24, 2025

भारतबाट पेट्रोलियम पदार्थको मुल्य प्रतिलिटर १० रूपैयाँले घटेर आयो

पछिल्लाे समाचार


रौतहट , १ मङ्सिर //
भारतबाट पेट्रोलियम पदार्थको मुल्य फेरी घटेर आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले मूल्य घटाएर नयाँ मुल्य पठाएको हो।

नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ३४ पैसा घटाएर पठाएको छ भने डिजेलमा एक रूपैयाँ २५ पैसा बढेर आएको छ ।

मूल्य घटेर आएसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर १० रूपैयाँ ७६ पैसा नाफा छ। त्यस्तै, डिजेलमा १० रूपैयाँ ८६ पैसा घाटा छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु