रौतहट १२ मंसिर / गाेेैर ५ काेईरी टाेलमा नगर स्तरीय याेजना अंन्तर्गत सडक र नालाकाे शिलान्यास गरिएको छ |
वर्षायाममा सडकमा डुबान हुने समस्याको मध्यनजरगर्दै बजेट निर्धारण गरिएको गौर नपाका मेयर शम्भु साहले बताएका छन ।
सडक र नाला बन्ने भएपछि गौर स्थित कोइरीटोल बासीन्दा खुशी भएका छन ।