Friday, January 31, 2025

शताब्दी पुरुष जोशीको शव नजलाउने,अध्ययन,अनुशन्धानको लागि दान दिने

पछिल्लाे समाचार

काठमाडौं, ३० असोज ।  निधन भएका वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीको शरीर नजलाइने भएको छ ।

आइतबार बिहान ललितपुरको किष्ट अस्पतालमा उपचारको क्रममा १०३ वर्षको उमेरमा निधन भएका जोशीको शरीरलाई  अध्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको हो ।

जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अध्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको हो ।

जोशीले मृत्यु अघिनै शरीर दान गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु