रौतहट २६ राैतहट / निर्वाचन क्षेत्र नम्बर ४ ख को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका यूवा रवि जयसवालले ‘जिप’ चुनाव चिन्ह पाएका छन् ।
निर्वाचन आयोगले बुधबार जयसवाललाई चुनाव चिन्ह जिप प्रदान गरेको हाे ।
व्यपारीक पृष्ठभुमिका जयसवाल त्यस क्षेत्रमा सामाजीक कार्यमा सकृय छन ।
क्षमतावान र नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने युवा को रुपमा परिचित जयसवाल युवामाझ लोकप्रिय छन ।