Friday, January 31, 2025

बेथिती बिरुद्ध मेरो उम्मेदवारी : उम्मेद्वार उद्दव रेग्मी

पछिल्लाे समाचार

चन्द्रपुर,३० असोज । नेकपा एमालेबाट रौतहट क्षेत्रनं ४ को संघिय संसदका उम्मेदवार उद्धव रेग्मीले व्याप्त भ्रष्टाचार निर्मुलका लागि आफ्नो उम्मेदवारी रहेको बताएकाछन् ।
रेग्मिले भनेका छन आफुले जितेमा क्षेत्रको विकासको मोडलनै परिवर्तन हुने छ ।
उम्मेदवार रेग्मीले रौतहट क्षेत्रनं ४ का जनताले यस पटक आफुलाई जिताउनेमा विस्वत रहेको बताउदै नेकपा एमालेका केन्द्रीय सदस्य र रौतहट जिल्ला ईन्चार्ज समेत रहेका उम्मेदवार रेग्मीले क्षेत्रको शिक्षा र स्वास्थ्यको अवस्थामा आमुल परिवर्तन ल्याउनका लागि जनताले यस पटक आफुलाई जिताएर नीति बनाउने ठाउमा पठाउने विस्वास व्यक्त गरेकाछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु