Monday, January 27, 2025

होटल तथा रेष्टुरेन्टहरूले मेनुमा लेखिएको भन्दा बढी शुल्क लिन नपाइने

पछिल्लाे समाचार


काठमाडौं , ११ असोज //
काठमाडौं जिल्ला अदालतले होटल तथा रेष्टुरेन्टहरूले मेनुमा लेखिएको भन्दा बढी शुल्क लिन नपाइने फैसला गरेको छ ।

हाल केहि होटल तथा रेष्टुरेन्टहरूले सेवाग्राहीसँग मेनुमा उल्लेख भएको मूल्यबाहेक सेवा सेवा शुल्क तथा मूल्य अभिवृद्धि कर शीर्षकमा अतिरिक्त रकम लिने गरेकोमा काठमाडौं जिल्ला अदालतले उक्त अतिरिक्त रकम लिन नपाइने फैसला गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु