Friday, January 24, 2025

कांग्रेस रौतहट ४ बाट प्रतिनिधिसभा सदस्य तर्फ प्रत्यक्षका लागि कोइरालाको नाम सिफारिस

पछिल्लाे समाचार


रौतहट ,२१ भदौ //

नेपाली कांग्रेसले रौतहट ४ बाट प्रतिनिधिसभा सदस्य तर्फ प्रत्यक्षका लागि रविनचन्द्र कोइरालाको नाम सिफारिस भएको छ।

मङ्गलवार जिल्ला कार्यसमितिको बसेको बैठकले स्थानीयको राय सुझावसहित उनको नाम सिफारिस गरेको हो ।

क्षेत्रीय कार्यसमिति बैठकबाट नाम सिफारिस नभएपछि उनी रुष्ट बनेका थिए ।

सभापति सुनिल (जितेन्द्र) कुमार यादवले क्षेत्रीय समितिबाट सिफारिसमा नपरे पनि जिल्ला कार्यसमितिले पहिलो नम्बरमा नै नाम सिफारिस गरेको जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु