Friday, January 24, 2025

नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै जनमत पार्टीद्वारा राष्ट्रपतिको पुत्ला दहन

पछिल्लाे समाचार


सिरहा , ५ असोज //
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले उनको पुत्ला दहन गरेको छ ।

सिरहामा पार्टीका नेता कार्यकर्ताहरूले बुधवार बिहान पुत्ला दहन गरेको हो ।

विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयलाई लिएर दलहरु दुई ध्रुवमा बाँडिएका छन् ।

सत्तारुढ दल र मधेसवादी दलहरुले राष्ट्रपतिको विरोध गरेका छन् भने नेकपा एमाले, राप्रपा नेपाललगायतका दलहरु राष्ट्रपतिको पक्षमा देखिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु