रौतहट ,७ असोज //
रौतहटको कटहरिया नगरपालिकामा अपाङ्गता समन्वय समिति गठन गरिएको छ।
कटहरिया नगर उपप्रमुख रिता देवी यादवको संयोजकत्वमा ११ सदसिय अपाङ्गता समन्वय समिति गठन गरिएको हो।
नगरभित्र रहेका अपाङ्गहरुको हकहितका लागि अपाङ्गता स्थानीय समन्वय समिति गठन गरिएको उपप्रमुख यादवले जानकारी दिइन।