Friday, January 31, 2025

एमाले रौतहट क्षेत्रनं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि ३ जनाको नाम सिफारिस

पछिल्लाे समाचार


रौतहट , १९ भदौ //
एमाले रौतहट क्षेत्रनं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि ३ जनाको नाम सिफारिस भएको छ। रौतहट क्षेत्रनं ४ को क्षेत्रिय कमिटिको बैठकबाट प्रतिनिधिसभा सदस्यका लागि उद्धव रेग्मी ,अखिलेश्वर चौधरी र बैजनाथ साहनीको नाम सिफारिस भएको हो।
सो निर्वाचन क्षेत्रको क बाट प्रदेशसभा सदस्यका लागि खड्ग बहादुर बम्जन ,अशोक कुमार पहाडी ,सुनिल तिमलसिना ,प्रमोद चौधरी र प्रलाद पौडेलको नाम सिफारिस भएको नेकपा एमाले जिल्ला सचिव बालबिक्रम कार्कीले जानकारी दिए ।

उनका अनुसार निर्वाचन क्षेत्रको ख बाट प्रदेशसभा सदस्यमा शेख दाउद ,शेख हजाज ,नागेन्द्र साह र रिता बस्नेतको नाम क्षेत्रिय किमिटिले सिफरिस गरेर पठाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु