Thursday, January 23, 2025

सर्लाहीमा प्रहरीद्वारा ३०४ लिटर अवैध घरेलु मदिरा नष्ट

पछिल्लाे समाचार


सर्लाही , ४ साउन //
सर्लाहीको हरिपुरबाट प्रहरीले ३०४ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

यात्रुबाहक बसमा नवलपुरबाट सदरमुकाम मलंगवातर्फ लाँदै गरिएको मदिरा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले हरिपुर नगरपालिका–२, स्थित हरिपुर बजारबाट बरामद गरेको हो । मदिरा कस्को हो ? भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बरामद मदिरा प्रदेशसभा सदस्य अशोक यादव, हरिपुरका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, भद्रभलाद्मी, संचारकर्मीलगायतको उपस्थितिमा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु