Thursday, January 23, 2025

आगामी तीन दिन सम्म वर्षाको सम्भावना

पछिल्लाे समाचार


रौतहट ,१३ साउन //
आगामी तीन दिन सम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन संक्रिय रहेकोले आइतबारसम्म वर्षाको समभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर आंशिकदेखि सामान्य बदली भईरहने मौसमविदले जनाएको छ ।

देशका केही भू(भागमा चट्याङसहित भारी वर्षाको सम्भावना देखिएको छ ।

यस्तै, भारी वर्षाको संभावना रहेको भू(भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु