Thursday, January 23, 2025

आर्थिक वर्ष २०७९।०८० को बजेट आज ल्याउँदै मधेश सरकार

पछिल्लाे समाचार


रौतहट , १ असार //
आज मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९।०८० को बजेट ल्याउँदै छ ।
असार १ गतेमा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था रहेकोले मधेश प्रदेश सरकारले पनि आज बजेट ल्याउन लागेको हो ।

प्रदेशसभा सचिवालयका अनुसार आज अपराहन्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

चालु आर्थिक वर्षभन्दा बढी बजेट ल्याउने तयारीमा सरकार छ ।

करिब ४० अर्ब बजेट मधेश सरकारले ल्याउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु