धनुषा , २० फागुन //
विषालु सर्पले डँस्दा धनुषामा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको सबैला नगरपालिका वडा न.७ बस्ने विक्रम रायको ७ वर्षीय छोरा शेखर रायरहेका छन्
बिहीबार दिउँसो ३ बजेको समयमा खेतमा गएको बेला बालकलाई सर्पले टोकेको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ।