धनुषा ,१७ फागुन //
धनुषा प्रहरीले माघ महिनादेखि हालसम्म ९ वटा बालविवाह रोकेका छन्
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार प्राप्त गोप्य सूचनाको आधारमा १४ देखिमाथि र २० वर्ष पुरा नभएका बालिकाहरुको ९ वटा विवाह रोकेको हो।