रौतहट , २९ माघ //
मधेश प्रदेशमा फागुन १ सार्वजनिक विदा दिएको छ।
मधेश प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए ।
उनले शुक्रबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै फागुन १ गते आइतबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिएका हुन्।