Wednesday, January 22, 2025

मधेश प्रदेशको उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्रीमा यादव

पछिल्लाे समाचार


रौतहट , २३ माघ //
रौतहट क्षेत्र न ३ को क बाट निर्वाचित भएको नेकपा एकीकृत समाजवादी पार्टीको नागेन्द्र यादव उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन्।
उनलाई मुख्यन्त्री लालबाबु राउले नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री राउतले नागेन्द्रलाई आज बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेस सरकारमा सहभागी भइसकेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु