रौतहट १० फागुन/ नुनथर पर्यटकिय स्थल जाने नहरको बाटो मा ग्रेभल गरि स्तरोन्नतीको काम भैरहेको छ ।
नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई र बागमती न पा. सर्लाही का मेयर भरत कुमार थापा को पहलमा बागमती को राजमार्ग देखि नुनथर जाने नहरको बाटोको स्तरोन्नती गरिएको हो ।
बागमती सिचाइ आयोजनाको बजेटमा चन्द्पुर न पा. -१ स्थित राज मार्ग देखि पर्यटकिय स्थल नुनथरर जाने बाटो ग्राबेलिङ र रोलिङ को काम शुरु भएको छ ।