Friday, January 24, 2025

डिआइजी द्वारा हिरासतको निरिक्षण

पछिल्लाे समाचार

रौतहट १५ फागुन / मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले गरुडाको हिरासत कक्षको निरिक्षण गरेका छन ।
इलाका प्रहरी कार्यालय गरुडाको हिरासत कक्ष,कन्ट्रोल रुम लगायतको नायम महानिरीक्षक रंजितकारले आइतवार अनुगमन तथा निरीक्षण गर्दै निर्देशन समेत दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु