Sunday, January 26, 2025

कटहरीया नपामा खानेपानी तथा ढल निकासको कामलाइ तिव्रता दिइने

पछिल्लाे समाचार

रौतहट २९ माघ / कटहरियालाई स्मार्ट शहरको रुपमा विकास गर्न अत्यन्त आवश्यक पूर्वाधार खानेपानी तथा ढल निकासका कार्यलाई तीव्रता दिन कटहरिया मा अन्तकृया सम्पन्न भएको छ ।
अवरुद्ध रहेकाे खानेपानी तथा ढल निकासका कार्यहरू तत्काल सुचारु गर्न ठेकेदारहरुलाई निर्देशित गरिनुका साथै निर्माणमा सहयोग गर्न कटहरियावासीले प्रतिबद्धता जाहेर गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु