रौतहट,१९ पुष //
नेकपा माओवादीका केन्द्रिय सदस्यमा चन्द्रपुरका युवराज भट्टराई (समिर )चयन भएका छन् ।
हालै काठमाण्डौमा सम्पन्न भएको माओवादी केन्द्रको महाधिबेसनबाट लामो समय देखी माओवादी पार्टीमा काम गर्दै आएका भट्टराई केन्द्रीय सदस्यमा चयन भएका हुन् ।
भट्टराई सो पार्टीको रौतहट जिल्ला ईन्चार्ज समेत हुन्।