Wednesday, January 22, 2025

मधेश प्रदेशमा मंगलवार बिदा

पछिल्लाे समाचार

जनकपुर ३ माघ । मधेश प्रदेशमा ले मंगलवार सार्वजनिक बिदा घोषणा गरेको छ ।
यस अघि प्रदेश २ नाम रहेकोमा नाम मधेश र राजधानी जनकपुरधाम भएपछि प्रदेश सरकार मंगलबार सार्वजनिक बिदा दिने भएको हो ।
मधेश प्रदेश सरकारका प्रबक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशमा बिदा दिइने बताएका हुन ।
सोमवार प्रदेशको नाम मधेशको पक्षमा ८० र राजधानी जनकपुरधामको पक्षमा ७८ जना प्रदेश सभा सदस्यले मतदान गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु