रौतहट १८ पुस / पूर्वमन्त्री यदुवंश झाले नेकपा एस छोडेर नेकपा एमाले प्रवेश गरेका छन ।
नेकपा (एस) का पोलिटव्यूरो सदस्य रहेका नेता झा लाइ आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली तथा एमालेका स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री प्रभु साहले नेकपा एमाले मा स्वागत गरेका छन ।