रौतहट २६ पुस /चन्द्रनिगाहपुर सिटी जेसीजकाे नवाैं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न भएको छ ।
वर्ष २०२२ का लागि जेसी उज्वल रिजालकाेकाे अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ ।
अध्यक्ष जेसी उज्जवल रिजाल, कार्यकारिणी उपाध्यक्ष जेसी चिरन्जीवी गौतम ,कार्यकारिणी उपाध्यक्ष जेसी हरीकृष्ण न्यौपाने, उपाध्यक्ष जेसी सविन पौडेल, उपाध्यक्ष जेसी धर्मराज सहनी, उपाध्यक्ष जेसी बप्पी थापा,उपाध्यक्ष जेसी पुजन सत्याल चयन भएका छन ।