Wednesday, January 22, 2025

एमाले रौतहटमा बिवाद , सर्वसम्मत निर्णय नमान्ने भन्दै अर्को भेला

पछिल्लाे समाचार

रौतहट, ३ माघ // नेकपा एमाले रौतहटको ९ औं जिल्ला अधिवेशनबाट १ सय ३५ सदस्यिय कमिटी गठन भएको छ । सो कमिटी लाई नमान्ने भन्दै असन्तुष्ट पक्ष ले गरुडामा भेला गरेका छन । आइतवार राति सम्पन्न अधिवेशनले अध्यक्ष मा त्रिभुवन साह,उपाध्यक्षमा दिपक यादब, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी , उपसचिवमा रुपेश पटेल सहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो । नेकपा एमाले प्रदेश २ का अध्यक्ष राम अवतार यादव ले सर्वसम्मत चयन भएका नया कमिटी लाई सपथ खुवाएका थिए । यता एमालेका निवर्तमान अध्यक्ष तुलसी राज गिरीले अधिवेशनको हल ले अनुमोदन नगरी अध्यक्ष मण्डल बाट जबर्जस्ती घोषणा गरिएको एकलौटी जिल्ला कमिटी अवैध रहेको प्रतिकृया दिएका छन । सोमवार दिउँसो पार्टी कार्यालय गरुडामा असन्तुष्ट पक्षका प्रतिनिधि, पर्यवेक्षकहरु भेला भएका छन ।
spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु