रौतहट , २२ मंसिर //
नेकपा माओवादीको नगर सम्मेलन गरुडामा सम्पन्न भएको छ।
नेकपा माओवादी केन्द्र गरुडा नगरपालिका द्वारा आयोजित प्रथम नगर सम्मेलन गरुडा नगरपालिका को लक्ष्मीपुरमा भभ्यताको साथ सम्पन्न भएको हो।
नगर समेल्लन बाट शिव शाह को अध्य्क्षतामा ६५सदस्यीय गाउँ कमिटी सर्बसम्मत निर्वाचित भएका छन्।
कार्यक्रममा प्रदेश २ सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत शाह, पूर्व ऊर्जा राज्य मन्त्री सत्य नारायण भगत, माओवादी केन्द्र रौतहट जिल्ला सयोंजक देबेन्द्र पटेल, गरुडा नगरपालिका माओवादी केन्द्र को अध्य्क्ष एवंम मेयर प्रत्यासी बिपिन जयसवाल,यमुनामाई गाउँपालिकाका अध्य्क्ष श्रीप्रसाद मुखिया, बिन्देस्वर राय यदाव,देबकी नेपाल, शम्भू सिंह,वार्ड अध्य्क्ष डी. के झा,लगायत पार्टी का नेता तथा कार्यकर्ताहरु को सहभागिता रेहको थियो।