रौतहट , २६ मंसिर //
नेकपा एमालेले आगामी पुस २३ गते जिल्ला अधिवेशन गर्ने भएको छ ।
नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले देशभर एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।त्यस्तै प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय भएको छ ।
बैठकमा स्थायी कमिटी र पोलिट्ब्यूरो गठन गर्ने निर्णय गरेको छ ।