Saturday, January 25, 2025

पौराइ खोलामा पुल बन्ने

पछिल्लाे समाचार

रौतहट १६ पुस/ चन्द्रपुर १ मा रहेको खोलामा पुल निर्माण हुने भएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानिय पुर्वाधार बिकास बिभाग , सडक पुर्वाधार डिभिजन कार्यालय जनकपुर अन्तर्गत निर्माण हुने चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित पाैराई खाेला पुल मा पुल निर्माण हुन लागेको हो ।
ब्रम्हस्थान पाैराई र मंगलपुर जाेड्ने सो पुलकाे शुक्रवार स्थलगत निरिक्षण, माटाे परिक्षण गरिएको छ ।
पुलकाे डिजाइन तथा डिपिआर तयार गरि बहुबर्षिय ठेक्का को तयारी भैरहेको एमालेका युवा नेता बालकृष्ण सापकोटाले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु