Friday, January 24, 2025

जसपाको प्रदेश २ मधेश प्रदेश समिति को अध्यक्षमा यादव मनोनित

पछिल्लाे समाचार


रौतहट , १६ मङ्सिर //
जनता समाजवादी पार्टीको प्रदेश २ मधेश प्रदेश समिति को अध्यक्षमा रामबाबू कुमार यादव मनोनित भएका छन् ।
यादव बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसद्‌मा निर्वाचित समेत भएका छन् ।
२०७८ कार्तिक १५ गते बसेको प्रदेश परिपदको मधेश प्रदेश समितिको पदाधिकारी गठन गर्ने निर्णय अनुसार हिजो मंसिर १५ गते मधेस प्रदेश समिति गठन गरिएको हो ।

गठन गरिएको समिति मा अध्यक्षमा रामबाबु कुमार यादव , उपाध्यक्षमा रामपृत पासवान , शम्भु झा, शोप नारायण यादव , बृजमोहन तिवारी , राम सेवक यादव मुख्य सचिवमा दिनेश कुमार यादव , सचिवमा युसुफ अलि , निरा साह , शैलेश कुमार साह , कोषाध्यक्षमा रेणु यादव निर्वाचित भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु