Wednesday, January 22, 2025

काँग्रेसको चन्द्रपुर नगरको सभापतीमा साह र गिरीको दावेदारी

पछिल्लाे समाचार

रौतहट १ असोज / नेपाली काग्रेस चन्द्रपुर नगर कमिटीमा दुई जनाले सभापती पदका लागि घोषणा गरेका छन ।
नेपाली काँग्रेस १४औं अधिवेशनमा चन्द्रपुर नपाको नगर सभापति पदको उम्मेदवारमा अजय कुमार साह र मुकेश गिरीले घोषणा गरेका छन ।
दुवै आकाक्षीले आफ्नो प्यानललाई आफ्नो मत दिई विजयी गराउन प्रतिनिधि हरुलाइ आग्रह गर्दै आएका छन ।
नेपाली काग्रेसको १४औं महाधिवेशनमा चन्द्रपुर नगरपालिकाको सभापति को पदमा उम्मेदवारी घोषणापछि आ आफ्ना पक्ष का आकाक्षी लाई जीताउन लागि परेका छन ।
साह चन्द्रपुर ६ निवासी हुन भने गिरी चन्द्रपुर ५ निवासी हुन ।
गिरीलाइ सासद देव प्रसाद तिमल्सेनाको समर्थन रहेको र साह लाई सासद तिमल्सेनाको बिपक्षमा रहेका नेताहरुको समर्थन रहेको बताइन्छ ।
चन्द्रपुर मा रहेका काग्रेस का नेता कार्यकर्ता समर्थकहरु आफ्ना पक्षका उम्मेद्वार जीताउन अहिले सकृय भइ लागेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु