रौतहट, २ मंसिर //
नेपाली काङ्ग्रेस को १४ औ नगर अधिवेशन बाट गौर नगर कार्यसमितिको सभापति पदमा मोहन कुमार यादव सर्वसम्मत चयन भएका छन ।
बुधवार नेपाली काङ्ग्रेस को १४ औं नगर अधिवेशनबाट गौर नगर समितिको चयन भएको हो ।
नगर अधिवेशनको सभापतित्व नेपाली काङ्ग्रेस निवर्तमान उपाध्यक्ष संजय कुमार यादवले गरेका थिए । सो कार्यक्रमा करीव तीन सय जना काग्रेसका नेता कार्यकर्ता सहभागी थिए ।
नव निर्वाचित सभापती मोहन यादव ले काग्रेसको बिधान को मर्म लाई आत्मसात गर्दै गौर नगरका आम जनाको सेवामा कृयाशिल रहने बताएका छन ।